प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध

हेटौँडा । प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र उम्मेदवारी परेको ३ नं प्रदेशसभा सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । श्रेष्ठको प्रस्तावक नेकपा (माओवादी केन्द्र)का सालिकराम … Continue reading प्रदेश नं ३ को सभामुखमा श्रेष्ठ निर्विरोध